स्थानिय जनताले सहकारीबाट पाउने सुविधा पाउन सकेनन्

1 0


नेपालदृष्टि । किशानलाई दिईने वीउ, बिजन, मल र किटाणु नासक बिषादीहरु पनि सहकारीले स्थानिय जनतालाई दिन सकेको छैन । सहकारीलाई सरकारले दिएको सुविधालाई चुस्त, सरल र सुलभ तरिकाले दिईराखेको भए पनि स्थानिय तहका सहकारीहरुले निकै ढिला सुस्ती गरिराखेको देखिएको छ ।जसका कारण सहकारीप्रति स्थानिय किशानहरुको विश्वास पनि घट्दै गएको देखिन्छ ।

यस्ता सहकारीको खस्किदो अवस्थामा कसरी स्थानिय सहकारीलाई चुस्त, सुलभ बनाउँन सकिन्छ भन्ने कुरा प्रति सरोकारहरुको त्यति ध्यान गएको देखिदैन । यो अहिलेको ठुलो समस्या भएको छ ।

 

त्यसैले यो समस्यालाई मध्य नजर राख्दै दाम्राभिटा बचत तथा श्रृmण सहकारी संस्था लि.को प्रत्यासितरुपमा अध्यक्ष पदको उम्मेदवारीमा खडा हुने निर्णय लिएको बताउँनु हुन्छ अधिबक्ता फणिन्द्र गर्तौला । 
अधिबक्ता गर्तौला हाल नेपाल वार एसोसियशनका केन्द्रिय परिषदको सदश्य पनि हुन ।  

 

बाटोमा माग्दै हिडेकी असाहय महिलालाई सहयोग गर्दै अधिबक्ता गर्तौला