कुन गतिमा दिनप्रति दिन बढिरहेको छ सङ्क्रमण ?

1 0


नेपालदृष्टि । केही महिना विदेशबाट फर्किएका व्यक्तिमा फाट्टफुट्ट सङ्क्रमण देखिएको भए पनि जेठ महिनादेखि दैनिक सङ्क्रमण पुष्टि हुने क्रम ह्वात्तै बढ्यो । तर केही साता सङ्क्रमणको सङ्ख्या घट्न थालेको भए पनि फेरि बढ्न थालेको छ।

नेपालमा चीनबाट फर्किएका एक व्यक्तिमा ज्यानुअरी महिनामै कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

हेर्नुहोस् अहिलेसम्म दैनिक पुष्टि भएको र कुल सङ्क्रमणको विवरण।

नेपालमा कोरोना भाइरसको संक्रमण :