म आफै खटेरनै निरीक्षण गरिराखेको छु (भिडियो सहित)

0 0


नेपालदृष्टि । रतुवामाई नगरपालिकाद्धारा लगभग २७ करोडको लागतमा पीचरोडको निर्माण कार्य धमाधम सुरु भैराखेको छ । प्रदेश १ सरकार र नगरपालिकाको संयोगत्वमा निर्माण हुँदै गरेको लगभग आँठ किलोमिटर बाटो रतुवामाई नगरपालिका ८ को पूर्व पश्चिम हँदै मूल रोडमा आएर जोडिन्छ । 

धुनबारीदेखि सुवेडी चौकसम्म आएर जोनिे निर्माणधिन उक्त बाटोसँग जोडिने बिभिन्न कार्यहरु पनि सँगसँगै निर्माण भैराखेको छ ।  यति ठुलो लागतमा निर्माण भैराखेको उक्त पीचरोड बाटोको बारेमा अध्यक्ष नन्दकुमार चापागाँइ के भन्नुहुन्छ ? हेरौ उहाँ सँग भएको प्रत्यक्ष कुराकानीको भिडियो ।