खुल्यो हायस यतायात सेवा

0 0


नेपालदृष्टि । लकडाउनको कारण लामो समय देखि बन्द भएको सर्वजानिक यातायात खुल्ला हुने क्रम बढ्दै छ । यसै क्रममा काठमाडौ जाने आउँने हायस यतायात सेवाले यहि बुधवारदेखि मोरंगको रतुवामाई नगरपालिकाबाट आफ्नो सेवालाई निरन्तरता दिने भएको छ । जाने आउँनु यात्रुलाई आवश्यक टिकटको लागि भटराई होलसेल पसलले ब्यवस्था गरेको छ ।