हाटमानै सिमित इटहरा बजार (भिडियो सहित)

0 0


नेपालदृष्टि । मोरंग जिल्लाको रतुवामाई नगरपालिकामा पर्ने इटहरा बजार निकै पुरानो हाट बजार हो । आज भन्दा लगभग चालिस बर्ष अगाडि देखि संचालन हुुदैआएको यो बजार ले जति पाउँनु पर्ने आयतन पाउँन सकेको छैन । जनघनत्व र बजारिकरणको हिसाले यो वजारले बिकाशको जति छलांग मार्नु पर्ने हो त्यो हुन सकेको छैन । तै पनि आफ्नो निरन्तरता बजारले दिन भने छोडेको छैन । बजार यो अवस्थामा आउँनुमा के कस्ता कमजोरी र असक्षमहरु छन, हेरोै यो भिडियो ।