डेंगु रोगको बारे थोरै पढि धेरै जानौं

4 0


नेपालदृष्टि । डेंगु ज्वरो एसिस जातको लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको सरुवा रोगहो । डेंगुको भाईरसबाट संक्रमित लामखुट्टेको टोकाईले यो रोग सर्दछ ।  आज कल डेंगु ज्वरो नेपालको बिभिन्न भागमा देखापरिहेको छ । यो लामखुट्टेले बिशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । र बर्षात्को मौसम सरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ । 
      डेंगु ज्वरोका लक्षण र यसबाट बच्ने उपायहारु तल दिईएको छ । 

राप्रपा,युवा नेता - टेकनाथ घिमिरे
अध्यक्ष,रतुवामाइ नगर बिकाश समिति