मदन भण्डारीको हत्यारा खोजी प्रक्रिया सुरू

1 0


नेपालदृष्टि । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जननेता मदन भण्डारीको हत्यारा खोजी प्रक्रिया सुरू गरिएको बताउँनुका साँथै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने दाबी पनि गरेका छन ।
“जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थालेका छौं, छिट्टै हत्यारा पत्ता लाग्ने छ ।” गृहमन्त्री थापाले भनेका छन ।