२०७९ मंसिर १२ गते सोमबार

������������������


आज नवौँ राष्ट्रिय खेलकुदको विदाई 

नेपालदृष्टि । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार समापन हुँदैछ ...

२०७९ कार्तिक ३, विहिबार

नेपाल उपविजेतामै सिमित

नेपालदृष्टि । नेपालविरुद्ध सहज जितसँगै भारतले यु-१७ साफ च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार रोसकोर्स अन्तर्राष्ट्रिय...

२०७९ भाद्र ३०, विहिबार

सन्दीप लामिछाने कालोसूचीमा

नेपालदृष्टि । अध्यागमन विभागले नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई...

२०७९ भाद्र २६, आईतबार

कप्तान सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी 

नेपालदृष्टि। नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरीले राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी...

२०७९ भाद्र २२, बुधबार

“नगरबाट राष्ट्रिय स्तरको खेलाडी निकाल्नु छ”-राई (भिडियो सहित)

नेपालदृष्टि । दोस्रो मेयर कप फुटवल प्रतियोगिता २०७८,भब्यताका साँथ समापन भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिकोरुपमा नगर प्रमुख रविन राई तथा वडाका...

२०७८ चैत्र २७, आईतबार

मिल्स गोल्ड फुटबल प्रतियोगिता हुँदै

नेपालदृष्टि । युवाहरुलाई लागूपदार्थको दुव्यर्सनबाट जोगाई खेलकुदप्रति आबद्ध गर्ने उद्देश्यले विराटनगरको रानीमा ‘मिल्स गोल्ड कप फुटबल प्रतियागिता–२०७८’ आयोजना गरिने भएको छ ।मिल्स गोल्ड कप फुटबल ट्रष्टद्वारा आज...

२०७८ चैत्र ५, शनिबार

“युवा जीवनमा शिक्षासँगै खेलकदको ठुलो महत्व छ”-राई(भिडियो सहित)

नेपालदृष्टि । “स्वास्थ्यको लागि खेलकूद,राष्ट्रको लागि खेलकूद” मूल नारासहितको १४औ राष्ट्रपति शिल्ड प्रतियोगिता २०७८ भब्य समारोहविच उद्घाटन भएको छ । रतुवामाई नगरपालिका वडा नं.६ स्थित श्री सरस्वति माध्यामिक...

२०७८ फाल्गुन १९, विहिबार