२०७८ माघ ५ गते बुधबार

खेलकुद


गोरखालि युनाईटड र चार्ज युथ युनिटि पराजित

नेपालदृष्टि । शुक्रबार भएको पहिलो खेलमा सिर्जना युवा क्लब ,महाराजथान ,उर्लाबारिले गोरखालि युनाईटेडलाई ४-० को...

२०७८ कार्तिक १२, शुक्रबार

बरगाछि फुटबल क्लव र त्रिभुवन युवा क्लव क्वाटर फाईनलमा

नेपालदृष्टि । बिरानमुनि युवा समाजद्धारा आयोजित कपरसुका च्यालेन्ज कपमा ११ गते विहिवारको खेलमा बरगाछि फुटबल क्लव उर्लाबरि र त्रिभुवन युवा क्लव...

२०७८ कार्तिक ११, विहिबार

पारस देवान “मेन अफ द म्याच” घोषित 

नेपालदृष्टि । बिरानमुनि युवा समाजद्धारा आयोजित “कपरसुका च्यालेन्ज कप २०७८” को रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राईले खेलाडीलाई...

२०७८ कार्तिक १०, बुधबार

“कपरसुका च्यालेन्ज कप २०७८” १० गतेबाट सुरु

नेपालदृष्टि । मिति २०७८ साल कार्तिक १० गते बाट आयोजना हुन गइरहेको “कपरसुका च्यालेन्ज कप २०७८ नकआउट फुटबल प्रतियोगिताको लागि खेल मैदानको  तयारी कार्य लगभग भैसकेको छ...

२०७८ कार्तिक ७, आईतबार

कपरसुकामा हुने फुटबल प्रतियोतिको जरुरी सूचना

नेपालदृष्टि । विगतका केहि दिन देखि भएको अबिरल वर्षाका कारण यस “कपरसुका च्यालेन्ज कप नकआउट फुटबल” प्रतियोगिता स्थगति गरिनुका साँथै  मिति र खेल तालिकामा पनि परिवर्रतन गरिएको छ...

२०७८ कार्तिक ५, शुक्रबार

“कपरसुका च्यालेन्ज कप” कार्तिक ५ बाट सूरु

नेपालदृष्टि । विरानमुनि युवा समाजले कपरसुका च्यालेन्ज कप २०७८ को आयोजना गरेको छ । उक्त आयोजना अन्तर्गत यहि २०७८  कार्तिक ५ गतेबाट खेलसुरु हुने भएको छ ।उक्त कार्यक्रम रतुवामाई नगरपालिका स्थित श्री हिमालय..

२०७८ अश्विन ३१, आईतबार

टी–ट्वान्टी क्रिकेटमा भैरहवाद्वारा चितवन पराजित

नेपालदृष्टि । चितवनले दिएको १६५ रनको विजयी लक्ष्यलाई भैरहवाले १७ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । भैरहवाको...

२०७८ अश्विन १८, सोमबार